Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र नेपाली रुपैयाँसहित १ जना सिंगापुर नागरिक पक्राउ परेका छन् । सोमबार बेलुकी सिल्क एयरको विमानमार्फत काठमाडौंबाट सिंगापुर जान लागेको अवस्थामा सिंगापुर नागरिक ५७ वर्षी टान घिम चियोङ पक्राउ परेका हुन् । राहदानी नम्बर के–०९२६००२जी वाह टानको साथबाट ११ हजार २ सय ७७ अमेरिकी डलर १ लाख २१…