समाचार Archives | Page 6879 of 6976 | Khabarhub Khabarhub

२ नम्बर प्रदेशले कर्मचारी पदस्थापन गर्न सकेन, काम नगरि तलब पकाउँदै कर्मचारी

धनुषा–कर्मचारी अभावका कारण काम गर्न कठिनाइ भएको बताउँदै आएको प्रदेश सरकारले कर्मचारी उपलब्ध हुँदा भने पदस्थापन गर्न सकेको छैन । प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन नसकेको हो । प्रदेश सरकारले पदस्थापन…