समाचार Archives | Page 6877 of 6975 | Khabarhub Khabarhub

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा झाडापखाला प्रभावित क्षेत्रमा पठाइयो वाटर एम्बुलेन्स 

काठमाडौं– दुषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाइएको छ । झाडापखाला प्रभावित क्षेत्रमा दुषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण…