समाचार Archives | Page 6880 of 6994 | Khabarhub Khabarhub

पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्छ: पूर्वअध्यक्ष रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिएका छन् । न्यूज लाइन्स मिडिया प्रालिको दोस्रो वर्ष प्रवेशका अवसरमा भ्रमण वर्ष २०२० को तयारीमा ‘अनलाइन मिडियाको’ भूमिका विषयक अन्तरक्रियामा उनले पत्रकारले देश र जनताको सेवा गर्ने भावना लिएर पत्रकारिता गर्नुपर्ने बताए । रेग्मीले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धि गर्ने परिवर्तन…