Live on
Your Voice, Your Power
काठमाडौं - बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण भारत र बंगालदेशमा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । चक्रवातको प्रभावले भारतको पश्चिम बंगालमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । विहिबार करिव ३ घण्टासम्म प्रति किलोमिटर १२० देखि १३३ किमीको गतिमा चलेको ठूलो हावाहुरीका कारण…