Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) सम्भावित संक्रमणबाट जोगिन सर्वोच्च अदालतमा समेत उच्च सतर्कता अपनाइएको छ । सर्वोच्च अदालतले दैनिक कामका लागि आउने सेवाग्राहीको ज्वरो नापेर मात्रै भित्र प्रवेश गर्न दिने व्यवस्था शुरु गरेको छ । सर्वोच्च अदालत प्रवेश गर्ने सेवाग्राहीले अब मुख्य प्रवेशद्वारमै आफ्नो तापक्रम (ज्वरो) परीक्षण गराउनुपर्ने छ । सर्वोच्च अदालतका…