Live on
Your Voice, Your Power
काठमाडौं - बंगालको खाडीमा बनेको अंपुन नामको आँधी अर्थात् चक्रवातका कारण अहिले मुलुकका बिभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आजदेखि तीन दिनसम्म जारी रहनेछ । महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका सबै भू-भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने…