Live on
Your Voice, Your Power
जनकपुरधाम– कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि प्रदेश नं २ का बिभिन्न मेडिकल कलेज तथा अस्पतालमा गरेर एक सय १५ शय्या आईसोलेसन वार्डको निर्माणका लागि प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयले तीब्र गतिका साथ काम अघि बढाएको छ । जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा तीन वटा, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच वटा, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा…