Live on
Your Voice, Your Power
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरसको ( कोभिड –१९ ) प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपाल–भारत सीमानाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को आज अवलोकन गर्दै उनले नेपाल प्रवेश गर्ने सबैमा जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । सो अवसरमा राज्यमन्त्री रावतले आफ्नो जाँचसमेत…