Live on
Your Voice, Your Power
विगत केही दिनदेखि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक शक्ति संघर्ष बढ्दै गएको छ । आआफ्नै दाबीअनुसार पेश भएका नेताहरूले दलभित्रको शक्ति संघर्षबारे फरक फरक दृष्टिकोण राखेका राख्ने गरेका छन् । अहिलेसम्म देखिएको राजनीतिक विवाद मूलतः सत्ता संघर्ष अथवा सत्ता आसक्तिको स्वाभाविक परिणति हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का…