समाचार Archives | Page 6943 of 7892 | Khabarhub Khabarhub

सांसद पाठकको क्षेत्रको ७९ लाख बागलुङका तीन स्थानीय तहको कोरोना कोषमा

बागलुङ - बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा.सूर्य पाठकको सांसद विकास कोषतर्फको खर्च नभएको बजेट कोरोना कोषमा जम्मा भएको छ । नेपाल सरकारको अर्थ मन्त्रालयको निर्णयअनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो निर्वाचन क्षेत्रका चार पालिकामा विनियोजन भएको छ करोडमध्ये खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा जम्मा गरिएको हो…