Live on
Your Voice, Your Power
काठमाडौं– २०७२ सालको विनाशकारी भूकम्पले भत्किएको ऐतिहासिक महत्वको रानीपोखरी अझै निर्माण पूरा भएको छैन । रानी पोखरीको पुनःनिर्माणको काम जारी रहेको छ । आगामी वैशाखसम्ममा सक्नेगरी पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको…