Live on
Your Voice, Your Power
काठमाडौं – इटालीमा २ लाख १८ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १९४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ३९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार…