समाचार Archives | Page 6966 of 7892 | Khabarhub Khabarhub

६ वटा महानगरको बजेट ३८ अर्ब ८१ करोड ५७ लाख ६६ हजार

काठमाडौँ– स्थानीय सरकारहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट पेश गरेका छन् । देशका ६ वटा महानगरपालिका मध्ये २ वटाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा बजेट बढाएका छन् भने ४ वटाले घटाएका छन् । सबैभन्दा धरै बजेट काठमाडौँ महानगरको छ । सबैभन्दा कम विराटनगरको छ । चालु आर्थिक वर्षको तुलनामा काठमाडौँ र भरतपुर…