Live on
Your Voice, Your Power
दाङ – कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट समयमा नआएपछि घोराहीका क्वारेन्टिनमा बसेकाहरू आक्रोशित बनेका छन् । स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी भइसक्दा पनि रिपोर्ट नआएको भन्दै ६० जनाभन्दा बढीले विरोध जनाएका हुन् । उनीहरूले क्वारेन्टिनबाट बाहिरिएर नारावाजी समेत गरेका छन् । नारावाजी गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकालाई केही दिनमै नतिजा आउने भन्दै फर्काइएको…