समाचार Archives | Page 6970 of 7406 | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनका लागि तयार

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २१ घण्टासम्म उडान तथा अवतरण हुने गरी पूर्ण क्षमतामा सञ्चालनका लागि तयार भएको छ । विभिन्न चरणमा भइरहेका सुधार र जिर्णोद्धारका कामहरु सकिएपछि विमानस्थल अब २१ घण्टा नै सञ्चालनमा आउने गरी तयार भएको हो । दोस्रो चरणको मर्मतअन्तर्गत भदौ दोस्रो सातादेखि विमानस्थल दैनिक ७ घण्टा बन्द हुँदै आएको थियो…