समाचार Archives | Page 6979 of 7712 | Khabarhub Khabarhub

कोरोना भाइरसको उपचार गर्न के के प्रयास भए ?

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार नाघेको छ । अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन । यद्यपी चिकित्सकहरु रातदिन औषधिको खोजी गर्न खटिरहेका छनन् । अहिलेसम्म १५० भन्दा बढी औषधिबारे विभिन्न अनुसन्धान भइरहेको बीबीसीले उल्‍लेख गरेको छ । भाइरसविरुद्ध परीक्षण भइरहेका अधिकांश औषधिहरू अहिले चलनचल्तीमै भएका अर्थात अन्य बिरामका…