समाचार Archives | Page 6991 of 7113 | Khabarhub Khabarhub

भारतीय चुनाव- ५ सय ४२ उम्मेदवारको भाग्य ‘ब्यालेट बक्स’ मा बन्द !

काठमाडौं- आइतबार सातौं तथा अन्तिम चरणको मतदान सकिएसँगै भारतमा ६ साता लामो आम निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । तल्लो सदन लोकसभाको ५ सय ४२ सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने आगामी बिहीबारबाट आउन शुरु हुनेछ । मतपरिणाम सार्वजनिक हुनुअघि संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक व्यवस्था भएको मुलुक भारतमा कुन दल र कुन नेता…