समाचार Archives | Page 7024 of 7408 | Khabarhub Khabarhub

बिडीसीए कप क्रिकेट बिहीबारदेखि

बैतडी- जिल्लामा बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को १९औँ संस्करण शुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोलीको सहभागीता रहने छ । मङ्सिर १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले रु ३० हजार तथा उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दले जानकारी…