समाचार Archives | Page 7035 of 7408 | Khabarhub Khabarhub

आलमको थुनछेक बहस अझै सकिएन, २५ जनाले बहस गर्नै बाँकी

गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस अझै बिहीबारसम्म पनि जारी रहने भएको छ । बुधबार अदालती समयसम्म बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले खबरहबलाई जानकारी दिए । पराजुलीका अनुसार बुधबार आलमको पक्षबाट १ जना वरिष्ठ…