समाचार Archives | Page 7064 of 7119 | Khabarhub Khabarhub

जनकपुर बम काण्ड– पूर्व राज्यमन्त्री टक्लालाई जन्मकैदको फैसला

जनकपुर– जनकपुर बम काण्डमा पूर्व राज्यमन्त्री सञ्जयकुमार साह(टक्ला) लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पूर्व राज्यमन्त्री टक्लासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको हो । टक्लासहित अर्जुन भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झालगायतलाई जन्मकैदको फैसला सुनाइएको छ । जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८…