समाचार Archives | Page 7076 of 7104 | Khabarhub Khabarhub

जीप दुर्घटना अपडेटः सात महिलासहित ११ जनाको मृत्यु

दार्चुला– दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । ७ महिला सहित ११ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम…