समाचार Archives | Page 7079 of 7122 | Khabarhub Khabarhub

सरकारको गतिविधिप्रति नागरिक निराश भए– कांग्रेस नेता लेखक

बैतडी– नेपाली काङ्ग्रेसका नेता तथा केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको मुख्य आवश्यकता भनेको देशलाई समृद्धिको बाटोमा लैजानु रहेको बताएका छन् । नेपाली काङ्ग्रेस बैतडीले सिगासमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको समृद्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । पूर्वमन्त्रीसमेत रहेका नेता लेखकले सरकारको गतिविधिप्रति आम नागरिकमा निराश छाएको…