समाचार Archives | Page 7082 of 7138 | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाका इन्चार्जसहित दुई पक्राउ

भक्तपुर– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका नगरकोट इन्चार्जसहित दुई सदस्य पक्राउ परेका छन् । बिहीबार पक्राउ गरिएको छ । काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट बिहीवार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । लामासँगको…