समाचार Archives | Page 7104 of 7378 | Khabarhub Khabarhub

वाइबडी खरिदमा प्रक्रियागत त्रुटि रहेको संसदीय समितिको निश्कर्ष

काठमाडौं– नेपाल वायु सेवा निगमको वाइडबडी जहाज ए–३३० खरिदमा प्रक्रियागत त्रुटि भएको संसदीय समितिको प्रतिवेदनले जनाएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जहाज खरिद सम्बन्धमा अध्ययन गर्न गठन गरेको उपसमितिले करिब १० महिना लगाएर तयार पारेको छानविन प्रतिवेदनले जहाज खरिदमा प्रक्रियागत त्रुटी औंल्याएको हो । प्रतिवेदनअनुसार नयाँ जहाज आए पनि त्यसबाट निगमले आगामी दिनमा पाउनुपर्ने…