समाचार Archives | Page 7105 of 7122 | Khabarhub Khabarhub

हरेक वर्ष बढ्दो बेरुजु, फर्छ्योटमा चुनौती

काठमाडौं– लेखा समितिको बैठकमा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल शुरुभएको छ । समितिले बुधबार सरकारी संस्थानहरुको बेरुजुको अवस्थाका बारेमा छलफल गरेको हो । महालेखा परीक्षकको ५५औँ प्रतिवेदनमा हालसम्मको बरुजु रकम ५ खर्ब ८ करोड रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक संस्थान तथा विभिन्न समितिहरुको २७ खर्ब ५४ अर्ब ६७ करोडको लेखा परीक्षण गरेको थियो ।…