समाचार Archives | Page 7110 of 7120 | Khabarhub Khabarhub

बलात्कार आरोपीलाई गोली हानेर नियन्त्रणमा

धनगढी– बलात्कार आरोप लागेका दिल्प दमाईलाई कैलाली प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्त दमाइलाई जिल्ला प्रहरी कार्यालयको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । कैलाली लम्कीचुहा नगरपालिकाका २३ वर्षीया दमाइ कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार थिए । दमाईमाथि बालिका बलात्कार गरेको आरोप छ । उनको…