समाचार Archives | Page 7204 of 7349 | Khabarhub Khabarhub

कैलालीलाई पीडा दिएको हुरीले काठमाडौंबासीलाई राहत !

काठमाडौं- कैलालीको टीकापुर आसपासका क्षेत्रमा बिहीबार साँझ आएको हावाहुरी शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । ९६ किलोमिटर प्रतिघण्टाको गतिमा कैलाली क्षेत्रबाट अघि बढेको हावाहुरी गति सीमित हुँदै बिहान काठमाडौं आइपुगेको थियो । यसरी कैलाली, कञ्चनपुर क्षेत्रमा २ जनाको ज्यान जाने गरी र १०९ जनालाई घाइते बनाउने गरी दु:ख दिएर आएको हुरी काठमाडौंबासीका लागि भने खुसी…