समाचार Archives | Page 7217 of 7351 | Khabarhub Khabarhub

रारा मुख्य पर्यटकीय गन्तब्य बनाइने, ग्रामिण क्षेत्रमा केबल कार

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७५/७६का लागि २ अर्ब ६८ करोड रुपैयाँ छुट्टाएको छ। मुगु जिल्लामा अवस्थित रारा ताललाई देशकै मुख्य पर्यटकीय गन्तब्य बनाउनुका साथै महाभारत लेकमा शीतल पर्यटकीय गन्तब्य निर्माण गरिने भएको छ ।  पर्यटन प्रवर्द्धनकालागि सरकारले पहाडी क्षेत्रमा केवल कार संचालनलाई प्राथमिकतामा राखेको छ ।…