समाचार Archives | Page 7231 of 7353 | Khabarhub Khabarhub

संसद वैठकको शुन्य समय : नर्सको आन्दोलनदेखि मालपोतका हाकिमविरुद्धको मुद्दाबारे सरकारको ध्यानाकर्षण

काठमाडौं– संघीय संसदअन्तर्गत सोमबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले सार्वजनिक सरोकारका क्षेत्रगत, विषयगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । सांसद अतहर कमाल मुसलमानले भक्तपुरस्थित शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलनबारे सरकारको ध्यानाकर्षण गराए । नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको उल्लेख गर्दै सांसद मुसलमानले यस्तो…