समाचार Archives | Page 7236 of 7354 | Khabarhub Khabarhub

कार्यस्थलमै कुलमान कड्किए- ‘एक दिन मात्र काममा अबरोध गर्नु न समातेर थुनिदिन्छु’

नुवाकोट– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन ‘त्रिशुली थ्री बी’ जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोज्ने स्थानीयलाई कार्यस्थलमै नराम्ररी झपारेका छन् । उनले महत्वपूर्ण काममा अवरोध सिर्जना गर्न नहुने भन्दै स्थानीयमाथि खनिएका हुन् । उनले भने, ‘तपाईको जग्गामा काम भएको छ ? यस्तो महत्वपूर्ण काम रोक्ने ? अब एक दिन कसैले रोक्यो भने…