समाचार Archives | Page 7238 of 7354 | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन (फोटो फिचर)

काठमाडौं– कम्बोडियाको भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिल्भर पेगोडा लगायत कम्बोडियास्थित राष्ट्रिय संग्रहालय अवलोको   भ्रमण गरेका छन् । ‘वाट प्रिया केओ’ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ । सिल्भर पेगोडासम्म जाने भर्‍याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२…