समाचार Archives | Page 7248 of 7352 | Khabarhub Khabarhub

काठमाडौंलाई भारत र चीन दुवैतर्फ जोड्ने रेलमार्ग दुई वर्षभित्र

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै काठमाडौंलाई भारत र चीनदुबै तर्फ जोड्ने रेल विरगञ्ज–काठमाडौं र रसुवागडी–काठमाडौं रेल मार्गको डीपीआर तयार गरी दुई वर्ष भित्र निर्माण कार्य गरिने जनाएकी छिन् । जयनगर–विजलपुरा र भारतको बचनाहदेखि विराटनगरसम्म आगामी वर्षसम्म भित्र रेलसेवा सञ्चालन गरिने छ । बिजलपुरा–वर्दिवाससम्मको रेलमार्ग निर्माण कार्य…