समाचार Archives | Page 7254 of 7703 | Khabarhub Khabarhub

दुई वर्षको श्रम स्वीकृतिमा तीन वर्षको बीमा, वैदेशिक रोजगारीमा जानेबाट वार्षिक २९ करोड ठगी

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा २ वर्षका लागि मात्र श्रम स्वीकृति जारी गर्दै आएको छ । तर वैदेशिक रोजगारीमा जाने श्रमिकले ३ वर्षको वैदेशिक रोजगार म्यादी बीमा गराउनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको करारअवधि भने २ वर्षको मात्र हुन्छ । तर, उनीहरुले वैदेशिक रोजगार म्यादी बीमा भने ३ वर्षको गराउनुपर्ने बाध्यता…