समाचार Archives | Page 7305 of 7346 | Khabarhub Khabarhub

विडारीले संसदमा सोधे – आज मोटर किन चलेनन्, नानीहरु किन विद्यालय गएनन् ?

काठमाडौं– राष्ट्रिय सभाका सांसद सांसद रामनारायण विडारी आज गाडी किन बन्द भयो, विद्यार्थीहरु किन विद्यालय गएनन् भनेर प्रश्न गरेका छन् । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा बोल्दै सांसद विडारीले सवारी साधन, पसलहरु, विद्यालय नचलेको कारणबारे सरकार गम्भीर हुनुपर्ने बताए । ‘त्यो गाडी किन बन्द भयो ? आज मोटर किन चलेनन् ?’ विडारीले संसदमा सोधे,‘आज प्रायजसो…