समाचार Archives | Page 7328 of 7346 | Khabarhub Khabarhub

महिला विश्वकप एसिया छनोट– नेपालद्वारा यूएई ७ विकेटले पराजित

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनौटको तेस्रो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई ४२ रनको झिनो लक्ष्य दिएको थियो । नेपालका बलरसामू कमजोर देखिएको यूएईले १७.३ ओभर खेल्दा सबै विकेट गुमाएर ४१ रन मात्रै बनाउन सक्यो । नेपालले मात्र ३ विकेट गुमाएर १०.२ ओभरमा यूएईले…