समाचार Archives | Page 7336 of 7345 | Khabarhub Khabarhub

हल्ला रुचाउने र सेलिब्रेटी चाहनेहरुले अनैतिक टिप्पणी गरे: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्ने चाहाना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न…