Live on
Your Voice, Your Power
‘मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझैं धेरै पटक सिउने कोशिस गरे। मैले एकल र सामुहिक रुपमा पनि। कहिले साँझ कहिले अलिक अबेलासम्म रातमा, कहिले बिहान त कहिले दिनमा। धेरै पटक मन तुन्ने काममा बिताएको छु। तर भयो के भने आज तुनेर पठाउँछु जोडेर। भोलिपल्ट आउँदा अर्कोपटी फाटेको छ। फेरि तुनेर पठायो, अर्को…