समाचार Archives | Page 7358 of 7378 | Khabarhub Khabarhub

८ वर्षपछि उच्च अमेरिकी अधिकारी नेपालमा

काठमाडौं– दक्षिण तथा दक्षिण पूर्वी एसियाका लागि अमेरिकी रक्षा उपमन्त्री डा. जो फेल्टर नेपाल आइपुगेका छन् । उनी ८ वर्षपछि अमेरिकाबाट नेपाल भ्रमण गर्ने उच्च रक्षा अधिकारी हुन् । उनले नेपालमा रहँदा प्रधानसेनापति, रक्षा मन्त्री, प्रधानमन्त्री लगायत उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।