समाचार Archives | Page 7360 of 7377 | Khabarhub Khabarhub

बंगलादेशको ढाकामा आगलागी, ज्यान गुमाउनेको संख्या ७० पुग्यो

एजेन्सी– बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । ढाकाको पुरानो शहरमा रहेको रासायनिक भण्डारण केन्द्रमा आगलागी भएको द डेली स्टारले जनाएको छ। ठूलो आगलागी भएका कारण ज्यान गुमाउनेको संख्या बढ्ने अनुमान गरिएको छ । ५ तले रासायनिक भण्डारको पहिलो तलाबाट हिजो (बुधबार) राति १०:४० मा शुरु भएको आगलागी नजिकका…