समाचार Archives | Page 7362 of 7376 | Khabarhub Khabarhub

संसदमा पशुपति शर्माको चर्चा– दुई तिहाइको अगाडि यस्तो गीत गाउन पाइन्छ ?

काठमाडौं– गायक पशुपति शर्माको गीत युट्युवबाट हटाइएको विषयले संसदमा प्रवेश पाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले दुई तिहाइको सरकारका अगाडि यस्तो गीत गाउन मिल्छ भन्दै कटाक्ष गरे । ‘दुई तिहाइको सरकार अगाडि यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ?’ बैठकमा…