Live on
Your Voice, Your Power
इराक– इराकको राजधानी बगदादमा शुक्रवार अमेरिकी हवाई महलामा मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन् । शनिवार बगदादमा जम्मा भएको समूहले सुलेमानीको शोक मनाउने पहिलो दिनको शुरूवात गरेको हो । सुलेमानीको निधनमा तीन दिनसम्म शोक मनाउने घोषणा गरिएको छ । उनको शवलाई इरान लगिनेछ र उनको गृहनगर केरमानमा…