Live on
Your Voice, Your Power
काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको छ । जसका कारण नेपालको मौसम पनि सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । यस्तै बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् । आज दिनभर देशभर आंशिकदेखि सामान्य…