समाचार Archives | Page 7434 of 7892 | Khabarhub Khabarhub

नाइजेरियामा ११ जनाको हत्या गरेको आइएसको दाबी

एजेन्सी- विद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले एक भिडियो सार्वजनिक गरेर नाइजेरियामा ११ जनाको हत्या गरेको दाबी गरेको छ । हत्या गरिएका सबै इसाई धर्मावलम्बी रहेको र उनीहरुको हत्या घाँटी रेटेर गरिएको आइएसले दाबी गरेको छ । आइएसको समाचार संस्था अमाकले सार्वजनिक गरेको भिडियोमा केही व्यक्तिको घाँटी छिनाउँदै गरेको देखाइएको छ । भिडियो ५६ सेकेण्डको…