समाचार Archives | Page 7446 of 7888 | Khabarhub Khabarhub

डेंगुका कारण बंगलादेशमा १ सय ४१ जनाको मृत्यु

ढाका-लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस वर्ष बंगलादेशमा मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ । सरकारले डिसेम्बर १ देखि १८ सम्ममा डेङ्गु भाइरसको सङ्क्रमणबाट अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या १०८३ भएको जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्याङ्कमा डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा…