समाचार Archives | Page 7447 of 7885 | Khabarhub Khabarhub

स्थानीय तहसम्मै एकतालाई पूर्णता दिन नेकपा नेताहरुको सुझाव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकामा गुनासो गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा मंगलबार बसेको स्थायी कमिटीको बैठकमा स्थानीय तहसम्मको एकता प्रक्रियालाई तत्काल पूर्णता दिई थप सुदृढीकरण गर्नुपर्नेमा नेताहरुले जोड दिएका हुन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली…