Live on
Your Voice, Your Power
काठमाडौं– हरेक दिन धुँवाको मुस्लो उडिरहने गौशालाको पशुपति आर्यघाट, (आज) शुक्रबार पृथक थियो । आर्यघाटमा सधैँ जसो शवहरु जलाइने भए पनि शुक्रबार क्रमशः पाँच चिताका शवहरुमा एकैपटक दागबत्ती दिँदा मलामीहरु भावविह्वल बने । आफन्तको पीडा झन दर्दनाक देखियो । मुर्छित परेका मृतकका परिवारलाई सम्झाउनेहरु नै स्वयं गहभरी आशु पार्दै पीडा पोखिरहेका थिए । ताप्लेजुङमा गत…