Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट नेताहरुको जीवनशैलीमा आएको परिवर्तनका कम्युनिस्ट आन्दोलन असफल हुँदै गएको बताएका छन् । सत्तामा पुगेपछि संघर्ष विर्सिने प्रवृतिका कारण कम्युनिस्ट आन्दोलन नै धरापमा परेको पनि प्रचण्डको भनाइ छ । सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रोग्रेसिभ इन्जिनियरङ्ग एसोसिएसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…