Live on
Your Voice, Your Power
एजेन्सी– इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा शानदार जीत निकालेको छ । गएराति घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को शानदार जीत निकालेको हो । रहिम स्टर्लिङले ह्याट्रिक गरेको खेलमा सिटीका लागि सर्जियो अग्वेरोले दुई गोल गरेका थिए । खेलमा शुरुवाती अग्रता भने एटलान्टाका मालिनोभोस्किले २८ मिनेटमा पाएको पेनाल्टि मार्फत…