समाचार Archives | Page 7521 of 7750 | Khabarhub Khabarhub

इदको समयमा रक्सी खाएर झगडा नगर्न सुझावसहित दूतावासको विज्ञप्ति

जेद्दा- साउदी अरेवियास्थीत नेपाली दूतावासले ईदको समयमा नेपालीले मद्यपान गरी झगडा गर्ने गरेको भन्दै यस्तो काममा सतर्क हुन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै ईदमा लामो छुट्टि हुने भएकाले कामबाट फुर्सद पाउँदा खेलकुद, आपसि भेटघाट, खानपिन, यात्रा भ्रमण गर्दै आएकोमा यसले तनावबाट मुक्ति दिने र स्वस्थ राख्न सहयोग गर्न सघाउने जनाएको छ…